सामग्रीमा जानुहोस्

आदित्य झा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Thapa Kazi999 (कुरा गर्नुहोस्मेरो योगदानहरू) (नयाँ पृष्ठ: {{Infobox person |image=Jha Aditya-035.jpg |caption=आदित्य झा रायर्सन विश्वविद्यालय भाषण दिँद...) द्वारा १८:२५, १५ मार्च २०१७को संशोधन
(अन्तर) ← पुरानो संशोधन • हालको पुनरावलोकन (अन्तर) • नयाँ संशोधन → (अन्तर)
आदित्य झा
आदित्य झा रायर्सन विश्वविद्यालय भाषण दिँदै
जन्मजनकपुर, नेपाल
राष्ट्रियताक्यानेडियन
मातृ शिक्षाप्रतिष्ठानएल.एल.डी. रायर्सन विश्वविद्यालय,
पुरस्कारक्यानेडियन अर्डर अफ मेरिट
वेबसाइटpoafoundation.com

आदित्य झा नेपाली मैथिली मुलका क्यानेडियन समाजसेवी तथा व्यापारी हुन् । उनको जन्म जनकपुर, नेपालमा मैथिली ब्राह्मण परिवारमा भएको थियो । उनले कर्मा कन्फेक्सनरीको निर्माण गरेका थिए । उनलाई क्यानडाको सर्वोच्च नागरिक मानपद्वी क्यानेडियन अर्डर अफ मेरिट प्रदान गरिएको थियो ।

स्रोत

यो पनि हेर्नुहोस्