y = m x + c {\displaystyle y=mx+c} m ≠० स्वरूपको समीकरणलाई रेखीय समीकरण (Linear Equation) भनिन्छ । जस्तै: y = 4 x + 5 {\displaystyle y=4x+5} , 4 y = 2 / 3 x + 3 {\displaystyle 4y=2/3x+3} आदिहरु रेखीय समीकरण हुन् ।